अहिलेसम्म १ सय १२ स्थानीय तहमा एमालेको जित

नगरपालिका डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुखमा एमालेका गणेशबहादुर शाही १४७३ मतसहित विजयी । डोल्पाको त्रिपुरासुन्दरी न.पा. प्रमुखमा एमालेका ओमबहादुर गुरुङ १६०९ मतले विजयी । जाजरकोटको भेरी नगरपालिका प्रमुखमा एमालेका चन्द्रप्रकाश घर्ती ४२९४ मत ल्याई विजयी । जाजरकोटको छेडागाड नगरपालिकाको प्रमुखमा एमालेका लालबहादुर महतारा विजयी कालिकोटको खडाचक्र नगरपालिका प्रमुखमा एमालेका जसीप्रसाद पाण्डे विजयी दैलेखको नारायण नपा प्रमुखमा … Continue reading अहिलेसम्म १ सय १२ स्थानीय तहमा एमालेको जित